Rule 22
प्रतिवेदन पेश गर्नु पर्ने
जाँचबुझ अधिकृतले प्रारम्भिक जाँचबुझ सम्बन्धी कार्य सम्पन्न हुनासाथ आफ्नो राय सहितको प्रतिवेदन विभागको प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।